जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले बालबालिकाहरुको पढ्ने बानिको बिकास गराउने उदेश्यले गृहकार्य कक्षा सन्चालन गरेको छ । उक्त कक्षा श्री नित्या नन्द रत्न उच्च मा.बिका बिधार्थीहरु बिच चलाईएको छ । गृह कार्य कक्षा सन्चालन गर्दा बिधार्थीहरु अत्यन्त खुसी भएका छन् ।
No comments:
Post a Comment