जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मिति २०७३-६-२९ गतेका दिन ने.क.पा. एमाले व्यवस्थापिका सांसद श्री सिन्धु जलेसा ज्यू तथा अन्य अतिथि ज्यूहरुले पुस्तकालयको अवलोकन गर्नु भएको छ । जसमा सांसद श्री सिन्धु जलेसा ज्यू पुस्तकालय लाई सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत जाहेर गर्नु भएको छ ।
No comments:
Post a Comment