Friday, October 14, 2016

अगरबत्ति तालिम

तालिमको ब्यानर
        जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा मिति २०७३/६/१९ गते देखी २०७३/६/२१ सम्म ३ दिने अगर बत्ती तालिम पुस्तकालय भवनमा नै सम्पन्न गरेको छ । सोहि तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यु को अध्यक्षतामा पानसमा बत्ती बालेर सुरुवात    गरिएको थियो, उक्त कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो भने सोहि कार्यक्रमका संयोजक श्री पुष्पा पौडेल ज्यु हुनुहुन्छ ।  उक्त तालिममा जम्मा २८ जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिम सन्चालन प्रशिक्षक श्री पदमा राना ज्यूले प्रशिक्षण गराउनु भएको थियो । अगरबत्ति तालिमको मुख्य उदेश्य जिबिकोपार्जनमा सहयोग पुर्याउनु तथा ब्यवसायिक रुपमा आम्दानिको स्रोत प्रदान गर्नु रहेको थियो ।

चाहिने सामाग्रिहरु देखाउदै प्रशिक्षक


अगरबत्ति बनाउन सिकाउदै

अगरबत्ति बनाउन सिकाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सेन्टमा अगरबत्ति चोब्न सिकाउदै

प्याकिड‌्ग गर्न सिकाउदै

प्याकिड‌्ग गर्न सिकाउदै

प्रमाण पत्र बितरण गर्दै

प्रमाण पत्र बितरण गर्दै

कार्यक्रम स‌योजक

पुस्तकालय अध्यक्ष


No comments:

Post a Comment