Tuesday, May 16, 2017

परासी पत्र सौजन्य

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई नवजागरण ईङलिस स्कुलका प्रिन्सिपल श्री दिपक बराल ज्यूले परासी पत्र एक बर्षको लागि सौजन्य गर्नुभएको छ । उहालाई पुस्तकालयको तर्फ बाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ !!



No comments:

Post a Comment