आज मिति २०७३/२/६ गतेका दिन जहदा समुदायिक पुस्तकालयमा रेष्टलेष्ट डेभलपमेन्ट बाट आउनु भएको सर श्री उमा शंकर यादव, उमेश दाहाल र बिशाल कुमार गुप्ता ज्युहरुको उपश्थितिमा पुस्तकालय अवलोकन तथा बैठक सम्पन्न भएको छ । जसमा युवाका बिभिन्न कार्यक्रमहरु र त्यसले जनसमुदायका युवा हरुमा कस्तो प्रभाव परेको छ भनि छलफल गरिएको थियो ।
No comments:
Post a Comment