Monday, May 22, 2017

रामग्राम साप्ताहिक पत्र सौजन्य

सहयोगी हातहरु बढ्ने क्रममा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्दलाई बर्दघाट १३ निवासि साथै नवलपरासी जिल्ला खेलकुद समितिको अध्यक्ष रहनु भएका श्री कुमार आले ज्यूले रामग्राम साप्ताहिक परासी पत्र एक बर्षको लागि सौजन्य गर्नुभएको छ । उहालाई पुस्तकालयको तर्फ बाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ !!
अध्यक्ष- सुरज के.सी.
तथा जहदा सामुदायिक पुस्तकालय परिवार

No comments:

Post a Comment