जहदा सामुदायिक
पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७४/१०/१६ गते अर्थात सहिद दिवसको अवसर
पारी कवि गोष्ठी कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्युको अध्यक्षता
तथा नेपाल मानव अधिकार संगठनका केन्दिय सदस्य श्री कैलाश ठाकुर ज्युको प्रमुख
अतिथ्यता र बर्दघाट नगरपालिका १२ का वडा वडा अध्यक्ष श्री मान बा. मल्ल ज्यु र बर्दघाट
नगरपालिका १३ का वडा वडा अध्यक्ष श्री नरबहादुर चौधरी ज्युको बिशिष्ट आतिथ्यतामा
भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिहं आले
ज्यूले सन्चालन गर्नु भएको थियो । भने कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालय
निर्माण समितिका सचिव श्री प्रदिप कुमार थारु ज्यूले राख्नु भएको थियो ।
जसमा रामहरि अधिकारी (साहित्यकार) कविता
राम श्रेष्ठ (गायक) गिति गायन
बल बहादुर थापा (लोक तथा दोहोरी गित प्रतिष्ठान
न.प. सदस्य) लोक गित र कविता
बिनोद चौधरी
(कवि) कविता, मुक्तक र हाईकु
आरति सुनार ( साहित्य प्रेमी) कविता, मुक्तक
दिपक बराल (कवि, साहित्यकार) कविता
कृष्ण प्रसाद उपाध्याय (साहित्य प्रेमी) कविता
ज्ञानेन्द्र बराल ( साहित्यकार) कविता, गजल
कृष्ण पौडेल काउकुति (राष्ट्रिय हास्य कालाकार)
नाटक
ईन्द्र कमल तिवारी (साहित्य प्रेमी, पुर्व
प्राचार्य) गित
पोष चन्द्र देवकोटा ( साहित्यकार) कविता बाचन
गर्नु भएको थियो ।




















No comments:
Post a Comment