जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले
रिड नेपालको सहयोगमा मिति २०७४/९/८ गते देखी २०७४/९/१७ गते सम्म (१० दिने)
जिबिकोपार्जन सम्बन्धि बुटिक तालिम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यूको
अध्यक्षता तथा वडा नं. १२ का वडा अध्यक्ष श्री मान बा. मल्ल ज्युको प्रमुख
आतिथ्यतामा सरुवात गरेको थियो भने वडा नं. १२ कै वडा सचिब श्री गणेश कु. पौडेल ज्यूको आतिथ्यतमा समापन गरिएको थियो । कार्यक्रम पुस्तकालयका सचिब श्री गोपाल सिह आले
ज्यूले सन्चालन गर्नु भएको थियो ।
उक्त तालिम मा जम्मा २४ जना महिलाको सहभागिता
रहेको थियो । उक्त तालिमको मुख्य उदेश्य भनेको समाजमा महिलाहरुलाई सिप मुलक तालिम
दियर आत्म निर्भर गराउनु रहेको थियो । बुटिक तालिमको प्रशिक्षण सप्तमी देबि चौधरी
ज्यूले दिनु भएको थियो ।
No comments:
Post a Comment