जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा कार्यरत ICT प्रशासक श्री Laxmi Dhitang ले पुस्तकालयमा गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै रिड नेपाल द्धारा Best ICT Administrator Award र Mobile Phone पुरस्कार स्वरुप प्राप्त गर्नु भएको छ। २८ वटा सामुदयिक पुस्तकालय मध्ये ३ वटा पुस्तकालय सम्मानित भएका थिए जसमा उहा लाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार तथा सम्मानको लागि रिड नेपाल लाई ब्यक्तिगत तथा पुस्तकालय परिवारको तर्फ बाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ !


No comments:
Post a Comment