"पठन संस्कृतिको पुर्वाधार ,पुस्तकालयको विकास र विस्तार " भन्ने मुलनाराको साथमा १२ औ पुस्तकालय दिवसको अवसरमा आयोजित "स्थानीय प्रतिभा प्रदर्शन कार्यक्रम मिति 2076/ 5 / 13 गतेका दिन पुस्तकालय को अध्यक्ष श्री सुरज के.सि ज्यु को अध्यक्षतामा र १२ न. वडा कार्यालय र १३ न. वडा कार्यालयको अध्यक्ष ज्युहरुको विशिष्ट अतिथ्यामा कार्यक्रम सम्पन्न भएको छ ।







No comments:
Post a Comment