मिति २०७६/०५/२२ गतेका दिन साक्षरता दिवसको अवसर पारि जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा संचालित TAG परियोजना कार्यक्रम अन्तरगत बिद्यार्थीहरु अभिमुखिकरण कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के सि ज्यु र उप समिती संयोजक गोपाल सिह आले ज्युको उपस्थितिमा युनिभर्सल स्कुल र ज्ञान कुन्ज स्कुल मा सम्पन्न भयो ।















No comments:
Post a Comment