आज मिति २०७६/०६/११ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा सन्चालित TAG परियोजना सम्बन्धि विषयमा रिड ग्लोबल, रिड नेपाल, पुस्तकालय ब्यवस्थापन समिती, वडा अध्यक्ष ज्युहरु, ट्याग उपसमिति , ट्याग सहभागी छनौट समिती र मेन्टर सहितको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफलमा TAG परियोजनामा बिधार्थीहरुको छोड्न सक्ने सम्बभावनालाई कसरी रोक्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।








No comments:
Post a Comment