जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा श्री नित्यानन्द रत्न कुमारी उच्च मा.वि. का बिधार्थीहरु कम्प्युटरको बारेमा बेसिक कुराहरु सिक्दै ।
Sunday, May 29, 2016
Wednesday, May 25, 2016
युवा द्वारा सञ्चालित कार्यक्रम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा_नेतृत्व_उप_समितिले restless_development को सहयोगमा मिति २०७३/०२/८ गतेका दिन पुस्तकालय अध्यक्ष श्री सुरज के.सि. ज्यु को प्रमुख आतिथ्य तथा पुस्तकालय उपाध्यक्ष श्री जित बहादुर कोहार र पद्ममा अर्याल ज्यु को आतिथ्यमा १ दिने यौन_तथा_प्रजनन_स्वास्थ तालिम सम्पन्न गरेको छ, उक्त तालिम श्री नित्य नन्द रत्न कुमारि उच्च मा.बि का कक्षा ९ का बिद्यार्थीहरु तथा अन्य गरि २७ जना को सहभागीता तालीम सम्पन्न भएको थियो भने उक्त तालिम जानकी चौधरी र लक्ष्मि धिताङ्गले सन्चलन गर्नुभएको थियो, साथै सोहि यौन तथा प्रजनन स्वास्थ्य तालिम मिति २०७३/०२/१ गते का दिन जहदा-३ धनेवामा सञ्चालन गरेको थियो उक्त तालिम मनिषा कुवर र बिमला थापा ज्युले सञ्चालन गर्नु भएको थियो ।
| तालिम को ब्यानर |
| कार्यक्रम को उद्घाटन सत्रमा आमन्त्रित अतिथिहरु |
![]() |
| धनेवामा सन्चालित कार्यक्रमको गुप्र तस्बिर |
| तालिम कार्यक्रम सन्चानल गर्दै लक्ष्मी धिताङ्ग |
![]() |
| सहभागिहरु |
| तालिम कार्यक्रम सन्चानल गर्दै जानकी चौधरी |
| खेल खेलाउदै |
| सहभागि संग कुरा गर्दै |
| अन्त्यमा गुप्रमा लिएको फोटो |
Tuesday, May 24, 2016
S.L.C. दिएर बसेका बिधार्थीहरु कम्प्युटर सिक्दै ।
Monday, May 23, 2016
मञ्जरी भित्ते पत्रिका
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समिति दृारा प्रकाशित मासिक भित्ते पत्रिका
|
| भित्ते पत्रिकाको तयारि गर्दै |
| भित्ते पत्रिकाको तयारि गर्दै युवाहरु |
| अन्त्यमा लिईएको गुप्र तस्विर |
प्रजनन स्वास्थ्य तालिम कार्यक्रम
| तालिमको ब्यानर |
मिति २०७३ जेठ ३ गतेदेखि ५ गते सम्म (३ दिने) जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम जहदा गा.बि.स. अध्यक्ष श्री गणेश कुमार पौडेल ज्यूको प्रमुख आतिथ्य तथा पुस्तकालय अध्यक्ष श्री सुरज के.सि. ज्यू को अध्यक्षतामा सन्चालन तथा समापन गरिएको थियो भने तालिम प्रशिक्षक द्वय सि.अ.न. मि. सिता शर्मा र अ.न.मी. पुस्पा के. सि. ज्यू ले प्रशिक्षण दिनु भएको छ । सोहि कार्यक्रमलाई पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चान गर्नुभएको उक्त तालिममा ३० जना महिलाहरु सहभागि हुनु भएको थियो । उक्त कार्यक्रमको संयोजक श्री सप्तमी चौधरी ज्यू हुनुहुनथ्यो ।
| उद्घाटन समारोहको दृश्य |
प्रजनन स्वास्थ्य तालिममा निम्न बिषय बस्तुमाथी प्रशिक्षण दिईयको थियो:-
१- प्रजनन स्वास्थ्य/ HIV,AIDS तथा यौन रोग
२- सुरक्षित मातृत्व
३- परिवार नियोजन (स्थाई र अस्थाई )
४- नवजात शिशुमा देखा पर्ने समस्याहरु
५- बाल स्वास्थ्य
६- किशोर किशोरिमा हुने शारिरिक तथा मानसिक परिबर्तनहरु र तिनलाई आवश्यक पर्ने पौष्टिक तत्व बारे जानकारी
७- उमेर ढल्केका महिलाहरुको स्वास्थ्य
८- महिलाहरुको स्वास्थ्यमा प्रभाव पार्ने तत्वहरु
| उद्घाटन समारोहको दृश्य |
| कार्यक्रम संयोजक सप्तमी चौधरी |
| स्वागत मान्तब्य राख्दै पुस्तकालय सह- सचिव पुस्पा पौडेल |
| सहभागिहरु |
| प्रशिक्षक पुस्पा के.सी र सिता शर्मा |
| प्रशिक्षण गराउदै |
| अन्तयमा सहभागिले आफ्ना भनाई राख्दै । |
| कार्यक्रम सन्चालन गर्दै पुस्तकालय सचिव गोपाल सिंह आले ज्यु । |
| प्रमाण पत्र प्रदान गर्दै । |
| उपाध्यक्ष जित बा. कोहार |
| अन्त्यमा प्रमुख अतिथि गणेश कुमार पौडेल ज्यु बोल्दै । |
| समापन सत्रमा कार्यक्रम समापन गर्दै सुरज के.सी. |
Tuesday, May 17, 2016
Subscribe to:
Comments (Atom)


