Wednesday, May 25, 2016

युवा द्वारा सञ्चालित कार्यक्रम

              जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ‪‎युवा_नेतृत्व_उप_समितिले ‪‎restless_development‬ को सहयोगमा मिति २०७३/०२/८ गतेका दिन पुस्तकालय अध्यक्ष श्री सुरज के.सि. ज्यु को प्रमुख आतिथ्य तथा पुस्तकालय उपाध्यक्ष श्री जित बहादुर कोहार र पद्ममा अर्याल ज्यु को आतिथ्यमा १ दिने ‪‎यौन_तथा_प्रजनन_स्वास्थ तालिम सम्पन्न गरेको छ, उक्त तालिम श्री नित्य नन्द रत्न कुमारि उच्च मा.बि का कक्षा ९ का बिद्यार्थीहरु तथा अन्य गरि २७ जना को सहभागीता तालीम सम्पन्न  भएको थियो भने उक्त तालिम जानकी चौधरी र लक्ष्मि धिताङ्गले सन्चलन गर्नुभएको थियो, साथै  सोहि यौन तथा प्रजनन स्वास्थ्य तालिम  मिति २०७३/०२/१ गते का दिन जहदा-३ धनेवामा सञ्चालन गरेको थियो उक्त तालिम मनिषा कुवर र बिमला थापा ज्युले सञ्चालन गर्नु भएको थियो  ।                             
तालिम को ब्यानर




कार्यक्रम को उद्घाटन सत्रमा आमन्त्रित अतिथिहरु 
                                       

धनेवामा सन्चालित कार्यक्रमको गुप्र तस्बिर
तालिम कार्यक्रम सन्चानल गर्दै लक्ष्मी धिताङ्ग
सहभागिहरु 


तालिम कार्यक्रम सन्चानल गर्दै जानकी चौधरी


खेल खेलाउदै

सहभागि संग कुरा गर्दै

अन्त्यमा गुप्रमा लिएको फोटो

No comments:

Post a Comment