Tuesday, May 3, 2016

व्यवसायिक तालिम पश्चात ब्युटि पार्लर समुद्घाटन कार्यक्रम

आज मिति २०७३/०१/२१ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रेष्टलेष्ट डेभलभमेन्टको सहयोगमा सञ्चालित व्यवसायिक तालिममा सहभागि शान्ता गोल्डिले Advance Parlour Course पुरा गरे लगतै ब्युटि पार्लर खोल्न सफल भएकि छिन , उक्त ब्युटि पार्लर जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष श्री सुरज के.सि ज्युबाट उद्घाटन गराईएको थियो ।




No comments:

Post a Comment