Monday, May 9, 2016

पुस्तकालयको उपयोग

जहदा सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रको भवनमा जिल्ला स्वास्थ्य कार्यालयले Plan Internation Nepal को सहकार्यमा गर्भवती परिक्षण र गर्भवतीको स्याहार बारे २१ गते १ दिने कार्यक्रम सन्चालन गरेको छ,  जुन कार्यक्रम डाक्टर ऋषी न्याैपाने , कृष्णहरि पाैडेल , इन्द्र प्रसाद लामिछाने र रामहरक गुप्ता ज्युले सन्चालन गर्नु भयो । जसमा २७ जना सहभगि हुनु भएको थियो र जहदा गा. वि. स. को ९ वटा वडा का महिला स्वास्थ्य स्वयम सेविकाहरु पनि सहभागि हुनु भएको थियो ।






No comments:

Post a Comment