 |
| तालिमको ब्यानर |
मिति २०७३ जेठ ३ गतेदेखि ५ गते सम्म (३ दिने) जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम जहदा गा.बि.स. अध्यक्ष श्री गणेश कुमार पौडेल ज्यूको प्रमुख आतिथ्य तथा पुस्तकालय अध्यक्ष श्री सुरज के.सि. ज्यू को अध्यक्षतामा सन्चालन तथा समापन गरिएको थियो भने तालिम प्रशिक्षक द्वय सि.अ.न. मि. सिता शर्मा र अ.न.मी. पुस्पा के. सि. ज्यू ले प्रशिक्षण दिनु भएको छ । सोहि कार्यक्रमलाई पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चान गर्नुभएको उक्त तालिममा ३० जना महिलाहरु सहभागि हुनु भएको थियो । उक्त कार्यक्रमको संयोजक श्री सप्तमी चौधरी ज्यू हुनुहुनथ्यो ।
 |
| उद्घाटन समारोहको दृश्य |
प्रजनन स्वास्थ्य तालिममा निम्न बिषय बस्तुमाथी प्रशिक्षण दिईयको थियो:-
१- प्रजनन स्वास्थ्य/ HIV,AIDS तथा यौन रोग
२- सुरक्षित मातृत्व
३- परिवार नियोजन (स्थाई र अस्थाई )
४- नवजात शिशुमा देखा पर्ने समस्याहरु
५- बाल स्वास्थ्य
६- किशोर किशोरिमा हुने शारिरिक तथा मानसिक परिबर्तनहरु र तिनलाई आवश्यक पर्ने पौष्टिक तत्व बारे जानकारी
७- उमेर ढल्केका महिलाहरुको स्वास्थ्य
८- महिलाहरुको स्वास्थ्यमा प्रभाव पार्ने तत्वहरु
 |
| उद्घाटन समारोहको दृश्य |
 |
| कार्यक्रम संयोजक सप्तमी चौधरी |
 |
| स्वागत मान्तब्य राख्दै पुस्तकालय सह- सचिव पुस्पा पौडेल |
 |
| सहभागिहरु |
 |
| प्रशिक्षक पुस्पा के.सी र सिता शर्मा |
 |
| प्रशिक्षण गराउदै |
 |
| अन्तयमा सहभागिले आफ्ना भनाई राख्दै । |
 |
| कार्यक्रम सन्चालन गर्दै पुस्तकालय सचिव गोपाल सिंह आले ज्यु । |
 |
| प्रमाण पत्र प्रदान गर्दै । |
 |
| उपाध्यक्ष जित बा. कोहार |
 |
| अन्त्यमा प्रमुख अतिथि गणेश कुमार पौडेल ज्यु बोल्दै । |
 |
| समापन सत्रमा कार्यक्रम समापन गर्दै सुरज के.सी. |
No comments:
Post a Comment