 |
| तालिमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले
यहि मिति २०७३/५/२६ गते देखी २०७३/५/२८ गते सम्म ३ दिने च्याउ खेति तालिम सम्पन्न
गरेको छ । सोहि तालिम
कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यु को अध्यक्षतामा पानसमा बत्ती
बालेर सुरुवात गरिएको थियो, उक्त कार्यक्रम
पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो भने सोहि
कार्यक्रमका संयोजक श्री जित बहादुर कोहार ज्यु हुनुहुन्छ
। तालिम कार्यक्रम जिल्ला कृषि बिकास कार्यालय परासिका सुरेन्द्र कुमार सिंह र प्राबिधिक सहायक जे.टी सम्पर्क
स्थल जहदाका श्री महादेव चौधरी ज्युले प्रशिक्षण दिनु भएको थियो । सोहि च्याउ खेति तालिममा २ जना पुरुष र ४० जना महिला गरि जम्मा ४२ जनाको
सहभगिता रहेको थियो । यस तालिमको मुख्य उदेश्य व्यावसायिक रुपमा च्याउ खेति गरी आय आर्जनको स्रोत स्रिजना गर्न, च्याउ खेति गरि परिवारको स्थिति सुधार्न र
महिलाहरुलाई आत्म निर्भर बनाउनु रहेको थियो । सोहि तालिममा सहभगिहरु लाई अन्त्यमा एक/एक पोका
च्याउको बिउ तथा पलास्टिक पनि प्रदान गरिएको थियो ।
 |
दिप प्रज्वलित गर्दै पुस्तकालय अध्यक्ष
tflnddf ;d]l6Psf d'ne't ljifoj:t'M
s गोव्रे च्याउको लागि
व्याडको तयारी ।
v गोव्रे च्याउको लागी
आवश्यक सामाग्रि ।
u कम्पोष्ट मल तयार भए नभएको जाच्ने तरीका ।
|
 |
| प्रशिक्षण दिदै प्रशिक्षक |
 |
| सहभागिहरु |
 |
| प्रयोगात्मक गर्दै |
 |
| बिउ तथा पराल राख्ने तरिका सिकाउदै प्रशिक्षक |
 |
| तालिमको बारेमा बोल्दै सहभागि |
 |
| प्रमाणपत्र तथा च्याउको बिउ बितरण गर्दै |
 |
| कार्यक्रम समापन गर्दै अध्यक्ष ज्यू |
 |
| तालिमको अन्त्यमा लिईएको ग्रुप फोटो |
No comments:
Post a Comment