Friday, September 2, 2016

गर्भवती परिक्षण

        जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको महिला कक्षमा गर्भवती परिक्षण भएकाे छ । जसमा जहदा स्वास्थ्य चौकिका डाक्टर तथा नर्सले गर्भवति परिक्षण तथा सल्लाह सुझव दिनु भएको थियो भने महिला स्वास्थ्य स्वेयम सेविका ज्युले टिकिया कार्यक्रम सन्चालन गर्नु भएको थियो ।


परामर्श दिदै नर्स
      



टिकिया कार्यक्रम सन्चालन गर्दै स्वयम सेविका

No comments:

Post a Comment