मिति २०७३/५/७ गतेका दिन जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले रेष्टलेष्ट डेभलपमेन्टको सहजिकरणमा Motivational Seminar and Carrer Guidence कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सीको अध्यक्षतमा सम्पन्न गरेको छ, उक्त कार्यक्रमका सहजकर्ता श्री राजु शर्मा ज्यू हुनुहुन्थ्यो । सोहि कार्यक्रममा ४४ जना महिला र ३१ जना पुरुष गरि जम्म ७५ जना को सहभागिता रहेको थियो ।
No comments:
Post a Comment